जन्ममिति :16 अप्रिल 1962 स्वोगारोहण: 27 मे 2011
स्वर्गीय - दील कुमारी आले
गोरखा जिल्ला बुंकोट मकैपुर - २ घरभई हाल साउथ हेरो निबासी दील कुमारी आले (21164146 Ex 2/2 GR बाबुलाल आलेको धर्मपत्नी) को 27 मे 2011 का दिन Hillingdon Hospital London मा भएको असामयिक निधनले हामी मर्माहित भएका छौ यस दुखत घडीमा उहाको आत्माले चिरशान्ति पाओस साथै सम्पूर्ण सोकाकुल परिबारमा भगवानले आत्मा बल एबम धैर्य धारणगर्ने सक्ति मिलोस भनि भगमानसग प्रथाना गर्दै हार्दिक समबेदना ब्यक्त गर्दछौ l
खुसीमान गुरुग (अध्यक्ष )
तथा
सम्पूर्ण गोरखाली समाज यूके परिवार

मिर्त आत्मा को चिर शान्तिको कामना गर्दछु
ReplyDeleteभरत रोका