Sunday, 29 May 2011

गोरखाली समाज यूके को अनुरोध

गोरखाली समाज यूके लाइ अझबडी  ससक्त रुपबाट आगाडी बढाएर लैजानुपर्ने जिम्मेबारी हामी सबै जिल्लाबासीको हो आज सम्म हाम्रो सस्थाले गरेको प्रगति हामीसबै  जिल्लाबासीहरुकै सहयोग, सल्लाह, र सुझाबले नै हो  त्यसैले गर्दा हामी जिल्लाबासी हरु अझ बढी मजबुत हुदै जानको को लागि यूके मा बस्नु भएका तर समाजको सदस्यता नलिनु भएका  जिल्लाबासीहरु लाई सस्थाको सदस्यता लिएर आफ्नु अधिकार सुरछित राक्नुको साथै  समाजलाइ सहयोग गरिदिनु हुन समस्थ गोरखाली समाज यूके बासीलाइ हार्दिक अनुरोध गर्दछौ l   
सदस्यता लिनको लागि  तलको व्यक्तिहरु सग सम्पर्ग गर्नुहोला l   
Khusiman Gurung - Chairman Phone : 07833227889
E-Mail : ghotane45@hotmail.com
Bharat Roka Chhetry - Vice Chairman Phone; 07828289602
E-Mail: bharat_6@hotmail.com
Jagat Thapa - General Secretary Phone: 07809147983
E-Mail : jargha_jb@yahoo.com
Krishna Bahadur Thapa - Treasurer Phone: 07725079469
E-Mail :krishnadarlami@hotmail.com
थप जानकारीको लागि गोरखाली समाज यूके को
Web site: http://www.gorkhalisamajuk.co.uk/  हेर्नुहोला  l   
अन्तमा तपाइको सल्लाह, सुझाब हरु  तलको  कमेन्ट  बक्समा राक्नुहोला तपाईहरुको कमेन्टलाइ हामी  प्रथामिकताका साथ हेर्नेछौ साथै कमेन्टमा  तपाइको  नाम, इमेल,फोन नम्बर दिनुहोला भन्ने अनुरोध गर्दछौ l   "जय गोरखाली समाज यूके"     


3 comments:

  1. मैले सकेको सहयोग समाजलाई निरन्तर रहिरहनेछ
    Bharat Roka Phone; 07828289602
    E-Mail: bharat_6@hotmail.com

    ReplyDelete
  2. गोरखाली समाज यूके का पदाधिकारी हरुलाई मेरो निम्न प्रकारको अनुरोध छ :
    १. गोरखा जिल्ला घरभई यूके मा बसोबास गर्ने हामी,गोरखा जिल्ला अन्तर्गत पनि विभिन्न सग सस्थाहरु खोलेर बसेका छौ मेरो भनाइ केहो भने ति संग सस्थाहरु भएको राम्रैहो तर ति सबै सस्थाहरुले गोरखाली समाज यूके को मातहात मा बसेर काम गरेमा जिल्ला को एकता देखिन्थियो कि कसो जानकारी पाउ ?
    २ गोरखाली समाज यूके ले बेलायत मा बस्ने गोरखा जिल्ला बसी सबैलाई समेटेर हिनेको हुदा जिल्लाका साना संग सस्थाहरुलाइ मिटिंग मा जम्मा गराई सबैको राय सल्लाह लिएर अगाडी बढेमा कसोहोला ?

    ReplyDelete
  3. अनामिका जी नमस्कार
    तपाइको सुझाब हाम्रो समाजको को लागि सारै उतम लाग्यो सुझाब दिदा नाम,फोन,अनि इमेल पनि दिनुभएको भए राम्रो हुनेथियो किनकि हामीले तपाईलाइ कन्टेक गर्न सजिलो हुने थियो,जेहोस सुझाब दिनुभएकोमा धन्यबाद, यस बिसयमा हामी हाम्रो समाजको आगामी मिटिंगमा राक्नेछौ जसलेगर्दा समाजलाई एक भै अगाडी बढ्न अबस्य मदत मिल्नेछ, धन्यबाद
    भरत रोका
    उपाध्यक्ष गोरखाली समाज यूके

    ReplyDelete

Please comment through your Google Account if you have one otherwise select " Anonymous" on " Select Profile ". Your comment will appear after clicking 3 times.