आदरणीय सम्पूर्ण गोरखाली समाज यू. के परिबारमा नमस्कार
गोरखा जिल्लाबासी को बार्षिक भेटघाट कार्यक्रम
बिगतका बर्षहरुमा झै यसबर्ष पनि बेलायतमा बसोबास गर्दै आउनु भएका सम्पूर्ण गोरखा जिल्ला बासी दाजुभाई- दिदीबहिनीहरु बीच आपसी मैत्रीभाव, चिनापर्ची, भेटघाट र एक आपसमा सुख दु:ख आदन प्रदान गर्ने उदेश्यले आगामी ०९ जुलाई २०११ शनिबारको दिन फानबरो स्थित ओक फर्म स्कुल को हाता भित्र बार्षिक भेटघाट कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण गोरखा जिल्लाबासी दाजुभाई-दिदीबहिनीहरुलाई उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ।
मिती: शनिबार ०९ जुलाई २०११
समय: बिहान १० बजे बाट राती ११ बजे सम्म
स्थान: फानबरो स्थित ओक फर्म स्कुल
Pavillon Hall GU14 8SS
Pavillon Hall GU14 8SS
अन्य जानाकारीको लागी सम्पर्क:
पार्टी कोडीनेटर: धन गुरुग : फोन : ०७७३७६७६५७९
महासचिब :जगत थापा - फोन : ०७८०९१४७९८३
गनेस गुरुग : फोन: ०७९८४४२४९०३
- भरत रोका क्षेत्रि
फोन : ०७८२८२ ८९६०२
उपाध्यक्ष गोर्खाली समाज यूकेफोन : ०७८२८२ ८९६०२
yo palta ko party pani sadai jasto dherai ramailo hune aasha gareko chu..
ReplyDeleteashish
thank you for your information
ReplyDeleteThank you
ReplyDeletehami sabi aauchau. yo blog ma aaru gorkha ko thap samachar haru rakhanu hola. blog suru garnu bhayeko ma dhanyebad.
ReplyDeleteHari Ghale, Ashford
गोर्खाली समाज यु के ले आयोजना गर्न लागेको यस भेला मा सम्पूर्ण गोर्खाली दाजु भाई दिदि बहिनिहरु स परिवार पाल्नु भई यस कार्यक्रमलाई सफल बनाई दिनु हुन हार्दिक अनुरोध गर्दछु |
ReplyDelete