लण्डन, मे १६ / गोरखा जिल्ला घरभई बेलायत मा बसोबास गर्ने नेपालीहरुको सस्थाको नाम हो `गोरखाली समाज यूके` । उक्त समाजको बार्षिक भेला गत १४ मई २०११ का दिन ब्रिटिश लिजन क्लब ग्रीनफोर्ड लण्डनमा समाजका अध्यक्ष खुसीमान गुरुगको अध्यक्षतामा सम्पन्न भयो ।
संस्थाका महासचिव जगत थापाले कार्यक्रम बारे प्रकाश पार्नु भएको थियो। कार्यक्रममा समाजका कोषाध्यक्ष कृष्ण थापाले वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । उक्त बार्षिक मिटिंगमा समाजको अहिले सम्म गरेका कार्यप्रगति बारे ब्यापक छलफल भएको थियो।
आफ्नो भनाइ राख्दै समाजका उपाध्यक्ष भरत रोकाले समाजमा आवद्ध नहुनुभएका बेलायतमा छरिएर बसेका जिल्ला बासी समुदायलाई समाजको सदस्यता बनाई समाजमा आवद्ध गराउँदै लैजानुपर्नेमा जोड दिनुभएको थियो ।
समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार डा. राजु बाबु श्रेष्ठले अहिले सम्म समाजले गरेको उपलब्धि को प्रसंसा गर्नुभएको थियो । साथै उहाँले जिल्लामा आबद्द अरु समुदायलाई पनि समेटेर लैजानु पर्नेमा जोढ़दिनुभएको थियो ।
समाजका वेब मास्टर आसिस पन्तले वेब साइडमा केहि हेरफेर गरि समाचार मुलक बल्क छिटै राखिने जानकारी दिनुभयो । उहाँले समाजमा सबै क्षेत्रका समुदायहरु अझबडी आबद हुन नसकेकोमा दुख ब्यक्त गदै सबै एक भै अगाडी बढ्नुपर्नेमा जोढ़दिनु भयो ।
कार्यक्रmमा समाजका कोडिनेटर धन गुरुगले आउने ९ जुलाई २०११ मा जिल्लाबासीको बार्षिक भेलाका बारेमा प्रकाश पार्दै समाजको लोगो सहित तयार पारिएको बार्षिक क्यालेन्डर बिमोचोन गर्नुभएको थियो ।
जसमा जिल्ला का विभिन्न धार्मिक स्थलहरु मनकामना, गोरखा दरबार, श्रीनाथकोट दरबार राखिएको छ साथै क्यालेन्डरमा समाजका आउने दिनमा हुने विभिन्न कार्यक्रमबारे जानकारीपनि राखिएको छ ।
भेलामामा बेलायतका विभिन्न ठाउँमा बसोवास गर्ने समाजका प्रतिनिधिहरुले आ-आफ्नो धारणा तथा भावी एजेण्डाहरुमाथि सुझाव सल्लाह दिनुभएको थियो।
कार्यक्रममा गोरखा बारपाक घरभई बेलायतमा दुर्घटनामा परि हस्पिटलमा उपचारार्थको क्रममा रहेका कृष्ण गुरुगको लागि आर्थिक सहयोग रकम समाजको तर्फ बाट गोरखाली समाज यूकेका अध्यक्ष खुसीमान गुरुगले घ् १,९५५.७१ को चेक उहाका बाबा मगल गुरुग र आमा सुकमाया गुरुग लाई सयूक्त रुपमा हस्तारण गर्नुभएको थियो । स्मरण रहोस उहाको अहिलेसम्म करिब ६ महिना सम्म साथ दिदै आउनुभएका श्याम शेरचनले उहाको स्वास्थ्य स्थिति बारेमा जानकारी साथै अहिलेसम्म विभिन्न समुदाय हरुले गरेको सहयोग को बारेमा समेत जानकरी गराउनु भएको थियो ।
कार्यक्रम समाजका महासचिब जगत थापाले गर्नु भएको थियो ।

Sarai ramro kaam..yasari nai Gorkhali Samaj UK le ajai pragati gardai jaos..mero subhakamana..
ReplyDeleteAshish
Congratulation !!!
ReplyDeleteWell Done Gorkhali Samaj Uk.
ReplyDeleteGorkhali Samaj uk le yo kaam sunera sarai khusi lageyo. Hamro samaj ma tapai haru jasto le aaru dherai kaam garnu cha samaj ko sabai lai dhanyebad.
ReplyDeleteHari Ghale, Ashford.
well done to all Gorkha Zilla basi and all good wisher from other zilla basi who contributed too.
ReplyDeleteEspecial thanks goes to our media secretary ju for putting this blog live.
Darlami
Well done Gorkhalis. One thing I would like to mentioned here is that it was mentioned at he beginning of article that "Gorkhali Bhela" was occurred on Saturday 14 May 2011 at the British Legion Club, Greenford. I think this information is wrongly misquoted. Committee Meeting of Gorkhali Samaj UK was held on that date and place. Actual Gorkhali Bhela is going to be held on Saturday 09 July 2011 instead.
ReplyDeleteधन्यबाद कमेन्ट लेखिदिनु भएकोमा हरि घले जिउ अनि अरु अनामिका मित्र हरु लाइ पनि मुरी मुरी धन्यबाद एकजना अनामिका मित्रले एकदम सहि कमेन्ट दिनुभएको मा पुन धन्यबाद दिन चाहन्छु जुन कुरा त्यो पत्र पत्रिकाले सहि सब्द लाइ हटाएर अलिकति बटारेर प्रकासित गरेकोले र जुन लेख लाइ जस्ताको तस्तै ब्लक मा राक्दा गल्ति भएको हो तेस्लाई सुधारिएको छ
ReplyDelete