
सम्पूर्ण गोरखा जिल्लाबासीहरुमा नमस्कार
बिषय: बार्षिक साधारण सभामा सहभागिताको लागि अनुरोध
यहि आउने 19 November 2011 सनिबार को दिन गोरखा जिल्ला समाज यूके को बार्षिक साधारण सभा भएको हुदा ,जतिपनि बेलायतमा छरिएर बस्नु भएका गोरखा जिल्ला बासीहरु लाई उक्त दिन तल उल्लेखित स्थानमा उपस्थिति भै दिनुहुन हार्दिक बिनम्र अनुरोध गर्दछु,साथै तपाई हरुको सल्लाह, सुझाब, प्रतिक्रिया छ भने उक्तदिनको बार्षिक साधारण सभामा भन्न अनि राख्न्न सक्नु हुनेछ , हामी सबै जिल्लाबासीहरु एकजुट भै अगाडी बढेमा हामी सबैको भलो हुनेछ
"जय गोरखाली समाज यूके"
बार्षिक साधारण सभा हुने स्थान: 

The Royal British Legion Club
18 South Greenford Middlesex
UB6 9JS
Date & Time: 19 November 2011 Saturday at 1000 Hrs.
भरत रोका (उपाध्यक्ष )
गोरखाली समाज यूके
गोरखाली समाज यूके
E-Mail: bharatroka15@yahoo.co.uk
Phone: 07828289602
No comments:
Post a Comment
Please comment through your Google Account if you have one otherwise select " Anonymous" on " Select Profile ". Your comment will appear after clicking 3 times.